पाकेको फल झर्दासम्म चराले खाइदेला

फरक फरक डेटाहरुको अध्ययन गर्ने हो भने यो वर्ष घर जग्गाको मुल्य केहि वर्ष अघिभन्दा कम्तिमा पनि १० – १५ प्रतिशत ओरालो लाग्ने पक्कापक्की जस्तै छ। तर, यसो भन्दैमा मुल्य घटेपछि किनौंला भनेर बस्ने समय भने होइन।

फल पाकेपछि झारेर खाउँला भन्नुको तुक यो विषयमा छैन।

भनिन्छ, घर जग्गा किन्ने वा बिक्री गर्ने विषयमा ठूला अर्थशाष्त्रीहरु पनि गलत साबित हुन्छन्। त्यसमाथी रोयल कमिसनले घाँटी अठ्याएपछि बैंकहरुले घर जग्गा लोन दिनका लागी निकै कडाइ गरेका छन्।

हामीसँग आएका जोकोहिलाई पनि मैले सँधै भन्ने गरेको विषय हो, निरन्तर रिसर्च गर्ने र अवसरलाई बाजले परेवा झम्टिएजस्तो झम्टिने।

त्यसका लागी लोन प्री अप्रुभल अत्यन्त महत्वपुर्ण कुरा हो।

तपाईंको प्री अप्रुभल कसरि निकाल्ने ? आउनुहोस् बसेर सल्लाह गरौं।

HP Finance Solutions
0416451986

Leave a Reply

Your email address will not be published. Required fields are marked *