भनिन्छ नि मानिसले कि पढेर जान्दछ कि परेर। तर, कहिलेकाहीँ यस्तो समय आउँछ परेर जान्दछु भन्नेले विगतका कारण धेरै नोक्सानी बेहोर्नुपर्दछ।
तपाईँले होम लोन लिनुभएको ब्रोकर वा कम्पनी मात्र ब्रोकर हो कि फाइनान्स, ट्याक्स र अन्य विविध विषयमा जानकारी राख्न सक्षम छ भन्ने कुरालाई मात्र एक पटक गहिरिएर बुझ्नुभयो भने, ब्रोकर केवल ब्रोकर रहँदैन। उसका हरेक अनुभव तपाईंको सम्पति हो जसलाई तपाईँको हितमा निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ।
नत्र दुःखजीलो गरेर किनेको सम्पति त छ तर त्यसको छेउ कुना नै हेर्ने फुर्सद नपाएपछि, विहान वा साँझको एक कप कफि आफ्नै घरको बगैंचामा खान नपाएपछि, एक ढिँडी खुर्सानी नै सहि आफ्नै बारीको टोक्ने फुर्सद नपाएपछि कसरी खुसी मनाउने ?
झण्डै आठ दश वर्ष अष्ट्रेलिया बसेपछि जोडेको प्रोपर्टिको बोझले थिचीएर व्यक्तिगत र सामाजिक जीवन गुमाउनेहरुमा तपाईंको नाम त जोडिन्न ?
विचार गर्नुस।
एउटा ब्रोकर बैंकले दिने ऋणको ब्याजको कुरा मात्र गर्दछ भने उसले तपाईंसँग केवल व्यवसाय गर्दैछ।
त्यसैले हामी फरक छौं। नपत्याए एक पटक कुरा गरेर हेर्नुस्।